धनगढीको होटलमा बम विस्फोट

धनगढी। धनगढीमा विहीबार बेलुका बम बिस्फोट भएको छ । स्थानीय शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको हो । बम विष्फोटमा परी केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले जानकारी दिए । यद्यपि उनीहरुको खेगाना खुलेको छैन । पाण्डे होटल सञ्चालक … Continue reading धनगढीको होटलमा बम विस्फोट